शिक्षक सेवा आयोग ले पनि अब लोकसेवा आयोग को जस्तै परिक्षा लिने भएको छ। माध्यमिक तह र आधारभूत (निम्न माध्यमिक र प्रथामिक) को सामान्य परिक्षा लाइ प्रथम पेपर र सम्बन्धित विषयको विषयगत परिक्षा दोर्सो पेपर को परिक्षा लिने गरि नया पाठ्यक्रम सार्वजनिक गरेको छ। सामन्य परिक्षा मा समाबेश गरिएका सम्पूर्ण बिषयहरु लोकसेवाका सम्पुर्णा तहका पाठ्यक्रम मा मिल्दोजुल्दो नै देखिन्छ। यसो हेर्दा अब लोकसेवा तिर जतिकै आकर्षण देखिन्छ। युवाहरु अब शिक्षक सेवा आयोग मा पनि त्यतिकै आकर्षित देखिने छन्।
नेपाल सरकार शिक्षक सेवा आयोग
माध्यमिक तह तृतीय श्रेणीको खुला प्रतियोगितात्मकपरीक्षाको पाठ्यक्रम २०७६
लिखित परिक्षाको पूर्णाङ्क: २००
१ सामान्य परीक्षा को पूर्णाङ्क: १००
२ विषयगत परिक्षाको पूर्णाङ्क: १००
माध्यामिक तहको सामान्य परिक्षाको पाठ्यक्रम
खण्ड क : सामान्य ज्ञान
१. ब्रह्माण्ड सम्बन्धी जानकारी – सौर्यमण्डल : सूर्य, ग्रह, उपग्रह, तारा
– पृथ्वी: परिचय, उत्पति र गति
२. विश्वको भूगोल
– महासागर, महादेश, भौगोलिक क्षेत्र र विशेषता
– अवस्थिति, अक्षांश, देशान्त, अन्तराष्ट्रिय तिथि रेखा, समय र दूरी, भूकम्प र ज्वालामुखी
– जलवायु, पर्वत श्रृङ्खला, मरुभूमि, भूकम्प, ज्वालामुखि, नदी र हिमनदी
३. नेपालको भूगोल
– भौगोलिक अवस्था, धरातलीय स्वरूप, किसिम र विशेषता
– प्राकृतिक स्रोत हरु, किसिम, उपलब्ध र वर्तमान अवस्था
– भौगोलिक विविधता र जनजीवन
– हावापानीको किसिम, विशेषता र त्यसको प्रभाव
४. नेपालको इतिहास, संस्कृति र सामाजिक व्यवस्था
– प्राचीनकाल र मध्यकालको सामाजिक, आर्थिक एवं राजनीतिक अवस्था
– आधुनिक इतिहासका महतत्वपूर्ण राजनीतिक घटनाक्रम, कारण र परीणाम
– नेपाली समाज र पसको बनोट – सामाजिक प्रथा, परम्परा, मूल्य र मान्यता
– सांस्कृतिक सम्पदा का किसिम, स्थिति, विशेषता, महत्व र संरक्षण
५. नेपालको आर्थिक विकास
– नेपालको अर्थतन्त्र को स्वरूप
– विकासका पूर्वाधारहरू: शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, व्यापार, पर्यटन, यातायात, सञ्चार र विद्युत
– योजनाबद्ध विकास – चालू आवधिक योजना र बजेट
– राष्ट्रिय गौरवका आयोजनाहरु
६. वातावरण, विज्ञान र प्रविधि
– दिगो विकासका अवयवहरू, लक्ष्य, उदेश्य, र रणनीति
– विश्वव्यापी उष्णता, जलवायु परिवर्तन, हरितगृह प्रभाव र वातावरण प्रदुषण
– पारस्थितिक पद्धति: मानव गतिवधि र पारिस्थितिक पद्धति मा परेका प्रभाव
– जनसांख्यिकी, शहरीकरण र बसाई सराईको वर्तमान अवस्था
– जैविक प्रविधि, सूचना तथा सञ्चार प्रविधि र वैकल्पिक ऊर्जा
– विज्ञान र प्रविधि को विकास
७. अन्तराष्ट्रिय सम्बन्ध तथा संघ संस्था
– संयुक्त राष्ट्रसंघ, यसका अंगहरू, विशिष्टीकृत संस्था र तिनका गतिविधिहरु
– क्षेत्रीय संगठन: सार्क र विमेष्टेक – विश्व बैंक र एशियाली विकास बैंक
८. राष्टिय तथा अन्तराष्टरिय महत्वका राजनीतिक, सामाजिक, आर्थिक, वैज्ञानिक,सांस्कृतिक लगायत समसामयिक घटना सम्बन्धी जानकारी
खण्ड ख: शिक्षा सम्बन्धी आधारभूत ज्ञान
१. शिकाको परिचय र नेपालको शैक्षिक विकास
– शिक्षाको स्वरूप उदेश्य हरु र कार्यहरू शिक्षाका आधुनिक प्रवृति
– नेपालको आधुनिक शैक्षिक इतिहास
२. शिक्षा मनोविज्ञान
– शिक्षा मनोविज्ञान: अवधारण र आवश्यकता
– मानव विकास: वृद्धि र विकासको अवधारण
– किशोर वस्था: किशोरावस्थाका रुचि र परिवर्तनहरू
३. सिकाइ प्रक्रिया र सिकाइका सिद्धान्त
– सिकाइमा प्रभाव पार्ने तत्वहरू: सिकाईको स्थान्तरण, स्मरण र विस्मरण र उत्प्रेरणा
– सिकाइ सिद्धान्त: परिचय, विशेषता र शैक्षिक उपयोगिता
– शास्त्रीय सम्बन्धन सिद्धान्त
– कर्यपरक सम्बन्ध सिद्धान्त
– प्रयत्न र भूल सिकाइ सिद्धान्त
– अन्तर दृष्टि सिकाइ सिद्धान्त
– जिन पियाजेको सिकाइ सिद्धान्त
– बान्दुराको सिकाइ सिद्धान्त
४. पाठ्यक्रम तथा पाठ्यपुस्तक
– पाठ्यक्रमको अवधारण, उदेश्य, क्षेत्र र क्रम
– नेपालमा विद्यालय तहको पाठ्यक्रम विकासक्रम र वर्तमान अभ्यास
– राष्टिय पाठ्यक्रम प्रारूप २०७६, ( विद्यालय शिक्षा)
– पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिका
५. शिक्षण सिकाइ योजना, विधि र सामग्री
– शैक्षणिक योजना
– शिक्षण सिकाइ विधि
– शिक्षण सामग्री: अर्थ, वर्गीकरण, निर्माण र प्रयोग
६. मूल्यांकन र परीक्षा
– परीक्षा र मूल्यांकन को अवधारण, प्रकार, साधन र विशेषता
– प्रश्नपत्र निर्माण, विशि्टीकरण तालिम, प्रश्नहरूको विशेषण,वैधता र विश्वसनीयता
– निरन्तर विद्यार्थी मूल्याङ्कन र आक्षराङ्कन पद्धति
– परीक्षाफल विशेषण र प्रयोग, विद्यार्थी उपलब्धि राष्टिय परीक्षण (NASA) प्रतिवेदन
७. शैक्षिक व्यवस्थापन र शैक्षिक संगठन
– कक्षाकोठा व्यवस्थापन को अवधारण र विविधता व्यवस्थापन
– शैक्षिक संगठन: कक्षा शिक्षण, बहुकक्षा शिक्षण, विषय शिक्षण, मिश्रित शिक्षण
– विद्यालय व्यवस्थापन, विपत व्यवस्थापन र सङ्कट व्यवस्थापन
८. शिक्षक पेशागत विकास रा शैक्षिक अनुसन्धान
– शिक्षक तालिम र क्षमता विकास – शिक्षक सक्षमताको प्रारूप २०७२
– शैक्षिक अनुसन्धान: अर्थ, आवश्यकता र प्रयोग
खण्ड ग : सामान्य बौद्धिक परीक्षण
१. शाब्दिक बौद्दिक परिक्षण
– शब्द ज्ञान परिक्षण
– समरुपता
– शाब्दिक वर्गीकरण
– विपरितार्थ, समानार्थी
– शाब्दिक पजल्हारू, अमिल्दा शब्द हरु
२. गणितीय क्षमता
– श्रेनिक्रम समस्याहरु
– छुटेका संख्याहरू पुरा गर्ने
– गणितीय पजलाहरु
– भिन्न र दशमलव
– प्रतिशत र अनुपात
– नाफा, नोक्सान, कार्य र समय
– तथ्यांक परिक्षण, विश्लेषण र प्रमाणीकरण
३. दृश्यात्मक अर्थात् धार्नात्मक सिप
– सिमित सुचनाको आधारमा निष्कर्ष
– समान प्रकारका बस्तु पहिचान
– असमान बस्तु/चित्र पहिचान
खण्ड घ: सुचना तथा संचार प्रविधि
– कम्प्युटर: परिचय, प्रकार, हार्डवेयर र अफिस प्याकेज,
– विद्यालयमा प्रयोग गरिने साधारण सफ्टवेयर सम्बन्धि आधारभूत ज्ञान
– शिक्षण सिकाई सूचना तथा संचार प्रविधिको प्रयोग
– साइबर अपराध र सूचना सम्बन्धि आधारभूत ज्ञान
खण्ड ङ्: संबिधान , शिक्षा सम्बन्धि ऐन तथा नियमहरु
– नेपालको संबिधान
– शिक्षा ऐन, २०२८
– शिक्षा नियमावली, २०५९
– शिक्षक सेवा आयोग नियमावली, २०५७
– स्थानीय सरकार संचालन ऐन, २०७४ (शिक्षा सम्बन्धि)
थप जानकारीको लागि अर्थात् पूर्ण पाठ हेर्नलाई तलको लिंक click गर्नु होला PDF नै हेर्न सक्नु हुनेछ:
माध्यमिक तहको सामान्य परीक्षाको पाठ्यक्रम
नेपाल सरकार शिक्षक सेवा आयोग
आधारभूत (निम्न माध्यमिक र प्रथामिक) तह तृतीय श्रेणीको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम २०७६
लिखित परिक्षाको पूर्णाङ्क: २००
१ सामान्य परीक्षा को पूर्णाङ्क: १००
२ विषयगत परिक्षाको पूर्णाङ्क: १००
आधारभूत (निम्न माध्यमिक र प्रथामिक) तहको सामान्य परिक्षाको पाठ्यक्रम
खण्ड क : सामान्य ज्ञान
१. ब्रह्माण्ड सम्बन्धी जानकारी
– सौर्यमण्डल : सूर्य, ग्रह, उपग्रह, तारा
– पृथ्वी: परिचय, उत्पति र गति
२. विश्वको भूगोल
– महासागर, महादेश, भौगोलिक क्षेत्र र विशेषता
– अवस्थिति, अक्षांश, देशान्त, अन्तराष्ट्रिय तिथि रेखा, समय र दूरी, भूकम्प र ज्वालामुखी
– जलवायु, पर्वत श्रृङ्खला, मरुभूमि, भूकम्प, ज्वालामुखि, नदी र हिमनदी
३. नेपालको भूगोल
– भौगोलिक अवस्था, धरातलीय स्वरूप, किसिम र विशेषता
– प्राकृतिक स्रोत हरु, किसिम, उपलब्ध र वर्तमान अवस्था
– भौगोलिक विविधता र जनजीवन
– हावापानीको किसिम, विशेषता र त्यसको प्रभाव
४. नेपालको इतिहास, संस्कृति र सामाजिक व्यवस्था
– प्राचीनकाल र मध्यकालको सामाजिक, आर्थिक एवं राजनीतिक अवस्था
– आधुनिक इतिहासका महतत्वपूर्ण राजनीतिक घटनाक्रम, कारण र परीणाम
– नेपाली समाज र पसको बनोट – सामाजिक प्रथा, परम्परा, मूल्य र मान्यता
– सांस्कृतिक सम्पदा का किसिम, स्थिति, विशेषता, महत्व र संरक्षण
५. नेपालको आर्थिक विकास
– नेपालको अर्थतन्त्र को स्वरूप
– विकासका पूर्वाधारहरू: शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, व्यापार, पर्यटन, यातायात, सञ्चार र विद्युत
– योजनाबद्ध विकास – चालू आवधिक योजना र बजेट
– राष्ट्रिय गौरवका आयोजनाहरु
६. वातावरण, विज्ञान र प्रविधि
– दिगो विकासका अवयवहरू, लक्ष्य, उदेश्य, र रणनीति
– विश्वव्यापी उष्णता, जलवायु परिवर्तन, हरितगृह प्रभाव र वातावरण प्रदुषण
– पारस्थितिक पद्धति: मानव गतिवधि र पारिस्थितिक पद्धति मा परेका प्रभाव
– जनसांख्यिकी, शहरीकरण र बसाई सराईको वर्तमान अवस्था
– जैविक प्रविधि, सूचना तथा सञ्चार प्रविधि र वैकल्पिक ऊर्जा
– विज्ञान र प्रविधि को विकास
७. अन्तराष्ट्रिय सम्बन्ध तथा संघ संस्था
– संयुक्त राष्ट्रसंघ, यसका अंगहरू, विशिष्टीकृत संस्था र तिनका गतिविधिहरु
– क्षेत्रीय संगठन: सार्क र विमेष्टेक – विश्व बैंक र एशियाली विकास बैंक
८. राष्टिय तथा अन्तराष्टरिय महत्वका राजनीतिक, सामाजिक, आर्थिक, वैज्ञानिक,सांस्कृतिक लगायत समसामयिक घटना सम्बन्धी जानकारी
खण्ड ख: शिक्षा सम्बन्धी आधारभूत ज्ञान
१. शिकाको परिचय र नेपालको शैक्षिक विकास
– शिक्षाको स्वरूप उदेश्य हरु र कार्यहरू शिक्षाका आधुनिक प्रवृति
– नेपालको आधुनिक शैक्षिक इतिहास
– शैक्षिक संगठन र संरचना
२. शिक्षा मनोविज्ञान
– शिक्षा मनोविज्ञान: अवधारण र आवश्यकता
– मानव विकास: वृद्धि र विकासको अवधारण
– उतर बाल्यावस्था: उतर बाल्यावस्थामा देखापर्ने परिवर्तनहरु (शारीरिक, मानशिक, संवेगात्मक,सामाजिक परिवर्तन ) रुचिहरु
– उतर बल्यावास्थाका बिधार्थिहरुको सामजिकिकर्न्मा शिक्षक र अभिभाबकको भूमिका
३. सिकाइ प्रक्रिया र सिकाइका सिद्धान्त
– सिकाइमा प्रभाव पार्ने तत्वहरू: सिकाईको स्थान्तरण, स्मरण र विस्मरण र उत्प्रेरणा
– सिकाइ सिद्धान्त: परिचय, विशेषता र शैक्षिक उपयोगिता
– शास्त्रीय सम्बन्धन सिद्धान्त
– कर्यपरक सम्बन्ध सिद्धान्त
– प्रयत्न र भूल सिकाइ सिद्धान्त
– अन्तर दृष्टि सिकाइ सिद्धान्त
– जिन पियाजेको सिकाइ सिद्धान्त
– बान्दुराको सिकाइ सिद्धान्त
४. पाठ्यक्रम तथा पाठ्यपुस्तक
– पाठ्यक्रमको अवधारण, उदेश्य, क्षेत्र र क्रम
– नेपालमा विद्यालय तहको पाठ्यक्रम विकासक्रम र वर्तमान अभ्यास
– राष्टिय पाठ्यक्रम प्रारूप २०७६, ( विद्यालय शिक्षा)
– पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिका
५. शिक्षण सिकाइ योजना, विधि र सामग्री
– शैक्षणिक योजना
– शिक्षण सिकाइ विधि
– शिक्षण सामग्री: अर्थ, वर्गीकरण, निर्माण र प्रयोग
६. मूल्यांकन र परीक्षा
– परीक्षा र मूल्यांकन को अवधारण, प्रकार, साधन र विशेषता
– प्रश्नपत्र निर्माण, विशि्टीकरण तालिम, प्रश्नहरूको विशेषण,वैधता र विश्वसनीयता
– निरन्तर विद्यार्थी मूल्याङ्कन र आक्षराङ्कन पद्धति
– परीक्षाफल विशेषण र प्रयोग, विद्यार्थी उपलब्धि राष्टिय परीक्षण (NASA) प्रतिवेदन
७. शैक्षिक व्यवस्थापन र शैक्षिक संगठन
– कक्षाकोठा व्यवस्थापन को अवधारण र विविधता व्यवस्थापन
– शैक्षिक संगठन: कक्षा शिक्षण, बहुकक्षा शिक्षण, विषय शिक्षण, मिश्रित शिक्षण
– विद्यालय व्यवस्थापन, विपत व्यवस्थापन र सङ्कट व्यवस्थापन
८. शिक्षक पेशागत विकास रा शैक्षिक अनुसन्धान
– शिक्षक तालिम र क्षमता विकास – शिक्षक सक्षमताको प्रारूप २०७२
– शैक्षिक अनुसन्धान: अर्थ, आवश्यकता र प्रयोग
९. सिकाई र प्रभाव पार्ने तत्वहरु
– सिकाई: परिचय, अर्थ, स्वरुप, र प्रभाव पार्ने तत्वहरु
– सिकाइको स्थानान्तरण: अवधरणा, प्रकार सिद्दान्त र प्रभाव पार्ने तत्वहरु
– उत्प्रेरणा: अवधारण र बिधार्थिहरुमा उत्प्रेणा जगाउने उपायहरु
– पुनरवल: अवधारणा, प्रकार र प्रयोग
खण्ड ग: सुचना तथा संचार प्रविधि
– कम्प्युटर: परिचय, प्रकार, हार्डवेयर र अफिस प्याकेज,
– विद्यालयमा प्रयोग गरिने साधारण सफ्टवेयर सम्बन्धि आधारभूत ज्ञान
– शिक्षण सिकाई सूचना तथा संचार प्रविधिको प्रयोग
– साइबर अपराध र सूचना सम्बन्धि आधारभूत ज्ञान
खण्ड घ: संबिधान , शिक्षा सम्बन्धि ऐन तथा नियमहरु
– नेपालको संबिधान
– शिक्षा ऐन, २०२८
– शिक्षा नियमावली, २०५९
– शिक्षक सेवा आयोग नियमावली, २०५७
– स्थानीय सरकार संचालन ऐन, २०७४ (शिक्षा सम्बन्धि)
खण्ड ङ् : सामान्य बौद्धिक परीक्षण
१. शाब्दिक बौद्दिक परिक्षण
– शब्द ज्ञान परिक्षण
– समरुपता
– शाब्दिक वर्गीकरण
– विपरितार्थ, समानार्थी
– शाब्दिक पजल्हारू, अमिल्दा शब्द हरु
२. गणितीय क्षमता
– श्रेनिक्रम समस्याहरु
– छुटेका संख्याहरू पुरा गर्ने
– गणितीय पजलाहरु
– भिन्न र दशमलव
– प्रतिशत र अनुपात
– नाफा, नोक्सान, कार्य र समय
– तथ्यांक परिक्षण, विश्लेषण र प्रमाणीकरण
३. दृश्यात्मक अर्थात् धार्नात्मक सिप
– सिमित सुचनाको आधारमा निष्कर्ष
– समान प्रकारका बस्तु पहिचान
– असमान बस्तु/चित्र पहिचान
४. स्थानीय तार्किक सिप
– बस्तु मिलान
– अङ्क संकेत
– चित्र मिलान
– चित्र पुरा गर्ने
– मेट्रेक्स रिजनिङ्ग
[…] इतिहासमा एउटा नयाँ काम थप गरेको हो। २०७६ साल भन्दा अगाडि प्राविधिक विषय जस्तै: इन्जिनियरिङ, पशु विज्ञान , बाली […]