पछिल्लो केहि हप्तामा धेरैले ई-कमर्स बिजनेस कसरी दर्ता गर्ने, कुन-कुन विभाग/कार्यालयमा गएर दर्ता गर्ने, दर्ता गर्न के-के चाहिन्छ, बिजनेस गर्दा कस्तो-कस्तो नियम कानुन फलो गर्नुपर्छ जस्ता प्रश्नहरु सोध्नु भएको थियो। यी सबै कुराको जानकारी समेटेर MeroAdda मेरोअड्डा ले एउटा डकुमेन्ट तयार पारेको रहेछ । तपाईंहरुलाई धेरै कुरा बुझ्न यो डकुमेन्ट सहयोगी हुन्छ भन्ने आशा छ।
थप केहि जिज्ञासा भएमा कमेन्टमा लेख्नुहोला। धन्यवाद !
Download PDF of “Registration Procedure of E-commerce Business in Nepal”
[…] the Banking Sector of Nepal grows, they are providing more and more services to its clients. Among all those services, one of the main services is Mobile […]
[…] संख्या दराज, इ–बे, अमेजनजस्ता इ–कमर्स प्लेटफर्ममा हजारौँको संख्यामा हुन […]