Notice from Nepal Telecommunication Authority regarding schools selected to establish Information Technology Laboratory.
सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने सम्बन्धमा बिद्यालय छनौट सम्बन्धी सूचना:
नेपाल दूरसञ्चार प्राधिकरणबाट सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने सम्बन्धमा सामुदायिक विद्यालयहरुबाट प्राप्त प्रस्तावहरु मध्येबाट सूचना प्रविधि प्रयोगशाला स्थापना तथा व्यवस्थापन कार्यविधि २०७५, अनुरुप छनौट भएका विद्यालयहरुको सुची सम्बन्धित सबैको जानकारीको लागि प्राधिकरणको वेबसाइट www.nta.gov.np/itlabresult मा राखिएको छ | साथै छनौट भएका विद्यालयहरुले १५ दिन भित्र प्राधिकरणमा सिधै वा ईमेल वा फ्याक्स वा आधिकारिक व्यक्ति (व्यबस्थापन समितिको अध्यक्ष वा प्रधानाध्यापक) को मोबाइलबाट SMS गरी सम्पर्क गर्नुपर्नेछ | तोकिएको समयभित्र सम्पर्क नगर्ने विद्यालयलाई छनौट सुचीबाट स्वत: हटाई प्रतिक्षासूचिबाट विद्यालय छनौट गरिनेछ |
So, if you see any of the schools in your village selected to establish IT Labs, you can help by passing this information to the respective person there.
Credit:
IT Entrepreneurs for Nepal
Basanta K. Dhakal
[…] Worldlink: 368,787 2. Nepal Doorsanchar Company Limited: 243,747 3. Subisu: 124,620 4. Vianet: 108,153 5. Classic Tech: 102,907 6. Broadlink: 60,754 7. […]