२०७६ माघ २५ गते शनिबारका दिनु हुने शाखा अधिकृतको परिक्षा केन्द्र सार्बजनिक। लोक सेवा आयोग केन्द्रिय कार्यालय, अनामनगर, काठमाडको वि.नं. 16694-16700/०76-०77 (खुला/समाबेशी), एकीकृत तथा संयुक्त ( नेपाल पराराष्ट्र, प्रसाशन, लेखापरीक्षण। व्यबस्थापिका-संसद) सेवाको परिक्षा प्रणाली अन्तर्गत रापत्रंकित तृतीय श्रेण, शाखा अधिकृत वा सो सरह (आप्राविधिक) पदको लागि देशका विभिन्न स्थानमा परिक्षा केन्द्र राखेर online Form स्वकृति गराउने सम्पूर्ण उम्मेदवारहरुको
सम्पूर्ण स्थानका परिक्षा केन्द्र सार्बजनिक गरेको छ लोक सेवा आयोगको केन्दिय कार्यलयले, देशका १४ वटा स्थानमा परिक्षा केन्द्र रहेका छन्।जस अन्तर्गत जुम्ला ,सुर्खेत ,हेटौडा, बुटवल, काठमाडौँ, इलाम, जलेश्वर, दाङ्ग, दिपायल, पोखरा, दिक्तेल, महेन्द्रनगर, धनकुटा, बाग्लुङ्ग गरी जम्मा १४ वटा स्थानमा गरि जम्मा २८ हजार २ सय ५५ जना को हाराहारीमा परिक्षातिहरु रहेका छन्।
लोक सेवा आयोग
लोक सेवामा बिगत लामो समय देखि नै युवाहरुको निकै प्रबाभ रहेको पाहिन्छ, लोक सेवामा नाम निकाल्दा समाजमा आफनो status फरक खालको पर्ने भएकोले सेवा प्रबेशमा युवाहरुको निकै आकर्षण देखिन्छ। लोक सेवाले आफनो इतिहास देखी अहिले सम्म आउदा निष्पक्ष, पारदशी र स्पष्ट नतिजा प्रकाशनले पनि केहि हत सम्म आकर्षण गरेको हुन्सक्छ। नेपालि समाजमा अहिले तिन थरिका युवाहरु देखिने गरेका छन्। एकदम धेरै आर्थिक स्वात्त भएका युवाहरु बिदेशमा अध्ययन गर्न जाने? मध्यम आय स्वरत भएका युवाहरु लोक सेवा आयोग लगाएत नेपालका विभिन्न संस्थानहरुमा काम गरिररहेका देखिन्छन भने न्यून आय स्वरत भएका युवाहरु खाडी मुलुकहरुमा ज्यामीको रुपमा काम गर्न जाने गरेको पाहिन्छ।
शाखा अधिकृतको परिक्षा
जस अन्तर्गत लोक सेवा आयोग, केन्द्रिय कार्यालय अनामनगर बिज्ञापन नम्बर १६६९४-१६७००/०७६-०७७ खुला/समाबेसी रा.प. तृतीय श्रेणी संयुक्त तथा एकीकृत शाखा अधिकृतको परिक्षा को लागि काठमाडौँ परिक्षा केन्द्र राखेर online Form स्वकृति गराउने सम्पूर्ण उम्मेदवारहरुको पहिलो चरणको परीक्षा केन्द्रहरु,
लोक सेवा आयोग, केन्द्रिय कार्यालय अनामनगर बिज्ञापन नम्बर १६६९४-१६७००/०७६-०७७ खुला/समाबेसी रा.प. तृतीय श्रेणी संयुक्त तथा एकीकृत शाखा अधिकृतको परिक्षा को लागि पोखरा परिक्षा केन्द्र राखेर online Form स्वकृति गराउने सम्पूर्ण उम्मेदवारहरुको पहिलो चरणको परीक्षा केन्द्रहरु,
लोक सेवा आयोग परिक्षा केन्द्र हेटौडा
लोक सेवा आयोग, केन्द्रिय कार्यालय अनामनगर बिज्ञापन नम्बर १६६९४-१६७००/०७६-०७७ खुला/समाबेसी रा.प. तृतीय श्रेणी संयुक्त तथा एकीकृत शाखा अधिकृत वा सो सरह (आप्राविधिक) पदको लागि हेटौडा परिक्षा केन्द्र राखेर online Form स्वकृति गराउने सम्पूर्ण उम्मेदवारहरुको पहिलो चरणको परीक्षा केन्द्रहरु:-
लोक सेवा आयोग परिक्षा केन्द्र धनकुटा
लोक सेवा आयोग, केन्द्रिय कार्यालय अनामनगर बिज्ञापन नम्बर १६६९४-१६७००/०७६-०७७ खुला/समाबेसी रा.प. तृतीय श्रेणी संयुक्त तथा एकीकृत शाखा अधिकृतको परिक्षा को लागि परिक्षा धनकुटा केन्द्र राखेर online Form स्वकृति गराउने सम्पूर्ण उम्मेदवारहरुको पहिलो चरणको परीक्षा केन्द्रहरु,
लोक सेवा आयोग परिक्षा केन्द्र धनकुटा
लोक सेवा आयोग, केन्द्रिय कार्यालय अनामनगर बिज्ञापन नम्बर १६६९४-१६७००/०७६-०७७ खुला/समाबेसी रा.प. तृतीय श्रेणी संयुक्त तथा एकीकृत शाखा अधिकृत वा सो सरह (आप्राविधिक) पदको लागि परिक्षा सुर्खेत केन्द्र राखेर online Form स्वकृति गराउने सम्पूर्ण उम्मेदवारहरुको पहिलो चरणको परीक्षा केन्द्रहरु:-
लोक सेवा आयोग, केन्द्रिय कार्यालय अनामनगर बिज्ञापन नम्बर १६६९४-१६७००/०७६-०७७ खुला/समाबेसी रा.प. तृतीय श्रेणी संयुक्त तथा एकीकृत शाखा अधिकृत वा सो सरह (आप्राविधिक) पदको लागि परिक्षा दिपायल केन्द्र राखेर online Form स्वकृति गराउने सम्पूर्ण उम्मेदवारहरुको पहिलो चरणको परीक्षा केन्द्रहरु:-
लोक सेवा आयोग, केन्द्रिय कार्यालय अनामनगर बिज्ञापन नम्बर १६६९४-१६७००/०७६-०७७ खुला/समाबेसी रा.प. तृतीय श्रेणी संयुक्त तथा एकीकृत शाखा अधिकृत वा सो सरह (आप्राविधिक) पदको लागि परिक्षा महेन्द्रनगर केन्द्र राखेर online Form स्वकृति गराउने सम्पूर्ण उम्मेदवारहरुको पहिलो चरणको परीक्षा केन्द्रहरु:-
लोक सेवा आयोग, केन्द्रिय कार्यालय अनामनगर बिज्ञापन नम्बर १६६९४-१६७००/०७६-०७७ खुला/समाबेसी रा.प. तृतीय श्रेणी संयुक्त तथा एकीकृत शाखा अधिकृत वा सो सरह (आप्राविधिक) पदको लागि परिक्षा जलेश्वर केन्द्र राखेर online Form स्वकृति गराउने सम्पूर्ण उम्मेदवारहरुको पहिलो चरणको परीक्षा केन्द्रहरु:-
लोक सेवा आयोग, केन्द्रिय कार्यालय अनामनगर बिज्ञापन नम्बर १६६९४-१६७००/०७६-०७७ खुला/समाबेसी रा.प. तृतीय श्रेणी संयुक्त तथा एकीकृत शाखा अधिकृत वा सो सरह (आप्राविधिक) पदको लागि परिक्षा दाङ्ग केन्द्र राखेर online Form स्वकृति गराउने सम्पूर्ण उम्मेदवारहरुको पहिलो चरणको परीक्षा केन्द्रहरु:-
लोक सेवा आयोग, केन्द्रिय कार्यालय अनामनगर बिज्ञापन नम्बर १६६९४-१६७००/०७६-०७७ खुला/समाबेसी रा.प. तृतीय श्रेणी संयुक्त तथा एकीकृत शाखा अधिकृत वा सो सरह (आप्राविधिक) पदको लागि परिक्षा दिक्तेल केन्द्र राखेर online Form स्वकृति गराउने सम्पूर्ण उम्मेदवारहरुको पहिलो चरणको परीक्षा केन्द्रहरु:-
लोक सेवा आयोग, केन्द्रिय कार्यालय अनामनगर बिज्ञापन नम्बर १६६९४-१६७००/०७६-०७७ खुला/समाबेसी रा.प. तृतीय श्रेणी संयुक्त तथा एकीकृत शाखा अधिकृत वा सो सरह (आप्राविधिक) पदको लागि परिक्षा इलाम केन्द्र राखेर online Form स्वकृति गराउने सम्पूर्ण उम्मेदवारहरुको पहिलो चरणको परीक्षा केन्द्रहरु:-
लोक सेवा आयोग, केन्द्रिय कार्यालय अनामनगर बिज्ञापन नम्बर १६६९४-१६७००/०७६-०७७ खुला/समाबेसी रा.प. तृतीय श्रेणी संयुक्त तथा एकीकृत शाखा अधिकृत वा सो सरह (आप्राविधिक) पदको लागि परिक्षा बुटवल केन्द्र राखेर online Form स्वकृति गराउने सम्पूर्ण उम्मेदवारहरुको पहिलो चरणको परीक्षा केन्द्रहरु:-
लोक सेवा आयोग, केन्द्रिय कार्यालय अनामनगर बिज्ञापन नम्बर १६६९४-१६७००/०७६-०७७ खुला/समाबेसी रा.प. तृतीय श्रेणी संयुक्त तथा एकीकृत शाखा अधिकृत वा सो सरह (आप्राविधिक) पदको लागि परिक्षा बाग्लुङ्ग केन्द्र राखेर online Form स्वकृति गराउने सम्पूर्ण उम्मेदवारहरुको पहिलो चरणको परीक्षा केन्द्रहरु:-
लोक सेवा आयोग, केन्द्रिय कार्यालय अनामनगर बिज्ञापन नम्बर १६६९४-१६७००/०७६-०७७ खुला/समाबेसी रा.प. तृतीय श्रेणी संयुक्त तथा एकीकृत शाखा अधिकृत वा सो सरह (आप्राविधिक) पदको लागि परिक्षा जुम्ला केन्द् राखेर online Form स्वकृति गराउने सम्पूर्ण उम्मेदवारहरुको पहिलो चरणको परीक्षा केन्द्रहरु:-
महत्पूर्ण जानकारी सबैले एकचोटी पढ्नु होला:
सम्झिनु पर्ने केहि की:
1. प्रबेस पत्र लिएर जानु होला।
2. परिक्षा सुरु हुनु भन्दा १ घण्टा परिक्षा भवनमा पुग्नुहोला।
3. परिक्षा हलमा क्यालकुलेटर, मोबाइल फोनको प्रयोग गर्न पाइदैन।
4. उतरपुस्तिकामा कालो मसि मात्र प्रयोग गर्नु होला ।
5. आफ्नु उतरपुस्तिकामा कि अनिवार्य देख्नु पर्ने छ यदि कि लेखिएन भने कपी चेक हुदैन।
6. आफनो परिचय खुल्ने नागरिकता अर्थात् अन्य प्रमाण लिएर जानुहोला।
थप जानकारीको लागी लोक सेवा आयोग को website www.psc.gov.np मा हेरन सक्नु हुनेछ।
[…] – नेपालको अर्थतन्त्र को स्वरूप […]
[…] अन्तराष्टिय स्तरको खेलकुद संचालन गर्… […]