लोकदोहोरी तथा देउडा गायक छत्र शाहीले विगत लामो समय देखि आफ्नो जीवन सांगीतिक क्षेत्रमा नै बिताएका छन्। गायक कर्णाली प्रदेश जुम्ला जिल्ला हिमा गाउँपालिका-६ मा जन्मिनु भएको हो। गायक शाही कर्णालीका स्टार नै मानिन्छन, एक दशक भन्दा बढी राजधानी काठमाडौं मै बसेर सांगीतिक यात्रा लाई निरन्तर अगाडि बढाउनु भएका शाहीले दर्जनौं गीत बजारमा ल्याउनु भएको छ।
गायक छत्र शाही
पछिलो समय गायक शाही चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणी मा सह-संयोजक को रुपमा सांगीतिक क्षेत्र मै काम गर्दै आउनु भएको छ। इन्द्रेणी कार्यक्रममा आउनु भन्दा पहिला नै दर्शक, श्रोताहरूको मन जितिसक्नु भएका शाहीले ईन्द्रेणी मा काम गर्न थालेदेखि अझै दर्शक,श्रोताहरूको मन जिन्तन् सफल भएका छन। गायक छत्र शाहीले इन्द्रेणीमा गाउनु भएका धेरै जस्तो लाइभ दोहोरीहरु YouTube को त Trending मै परेका हुन्छन।पछिलो समय ११ वर्षीय आयुषा गौतम संग इन्द्रेणीमा गाउनु भएको लाइभ दोहोरी Trending 2 मा परेको छ भने इन्द्रेणीकी टीका सानु संग गाउनु भएका धेरै लाइभ दोहोरी , बाल गायीका कमला घिमीरे र अन्य चर्चित गायीका संग गाउनु भएका लाइभ दोहोरीहरु पनि YouTube Trending मा परेका छन्। लोकदोहोरी, ठाडी भाका र देउडा दर्जनौं गीत बजारमा ल्याइसकेका शाहीले फेरि एउटा नयाँ पश्चिमेली देउडा गित “ए हजुर” दर्शक श्रोताहरूलाई कोसेलीको रुपमा बजारमा ल्याएका छन्।
गीतको पूरा भिडियो हेर्नुहोस:
देउडा गीत ए हजुर मा स्वर छत्र शाही र दुर्गा रावल को रहेको छ। शब्द तिलक बुढा को रहेको छ भने संगीत शाही आफैले गरेका छ। गायक शाहीले आफनै YouTube channel बाट बजारमा ल्याउनु भएको छ। गीतमा सूर्य ढकाल र आयुषा राई ले मोडेलिङ को भुमिका मा खेल्नु भएको छ।
उक्त गितमा DIRECTOR अर्थात् CHOREOGRAPHER को भुमिका खगेन्द्र न्यौपानेले गर्नु भएको छ।
Audio / Video Details:
Song: A HAJUR/ए हजुर
AUDIO
VOCAL: CHHATRA SHAHI & DURGA RAWAL
LYRICS: TILAK BUDHA
MUSIC : CHHATRA SHAHI
AUDIO/VIDEO: CK MUSIC PVT.LTD.
ARRANGE: BINOD BAJURALI
RECORDIST: BIMAL CHHINAL
MIXING: KHADAK BAJURALI
STUDIO: MALASHREE
MODEL : SURYA DHAKAL/AYUSHA RAI
DIRECTION / CHOREOGRAPHER: KHAGENDRA NEUPANE
CAMERA: KRISHNA PANDE
EDIT: DIPAK VISTA
POST PRODUCTION: ACTION MEDIA GROUP
[…] जिम्मेवारी समाल्दै आएका छन् । त्रिभुवन विश्वविद्यालय ले स्वतन्त्र विद्यार्थी युनियन को […]